भारतमा कांग्रेसका पूर्वमन्त्रीलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी
lokaantar.com · Sat Jun 11 00:00:04 GMT 2022
भारतको हरियाणा राज्यमा भारतीय कांग्रेसका नेता तथा पूर्वमन्त्री अजय माकन राज्यसभा चुनाव हारेका छन् ।
चुनावमा स्वतन्त्र उम्मेदवार कार्तिकेय शर्मा विजयी भएका छन् । शर्मालाई भारतीय जनता पार्टी (भाजपा) ले समर्थन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)