मनाङेलाई समेट्न गण्डकीमा मन्त्रालय बढाइँदै
ekantipur.com · Wed Aug 28 23:39:13 UTC 2024

काठमाडौँ — गण्डकीमा मन्त्रालयको संख्या बढाएर सरकार पुनर्गठन गर्न कांग्रेस र एमाले सहमति नजिक पुगेका छन् । हाल ७ वटा मन्त्रालय रहेकामा अब दुई वटा थप्न दुई दल तयार देखिएका हुन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मन्त्रालयको संख्या बढाउन सहमति जुटेको बताए । उनका अनुसार ९ मध्ये कांग्रेसले मुख्यमन्त्रीसहित ५ र एमालेले ४ मन्त्रालय पाउने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)