मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ग्वारखोलाका माछा संरक्षणमा जुटे स्थानीय

barnanmedia.com · Wed Aug 28 23:39:35 UTC 2024

तुलसीपुर उपमहानगरपालिकामा पर्ने ग्वारखोलामा माछा संरक्षण अभियान थालिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ४ र १९ क्षेत्रमा पर्ने दुवै वडावासीको संयुक्त प्रयासमा माछा संरक्षण गर्न अभियान थालिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)