मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिटीले जित्दा हाल्यान्ड लयमा

ekantipur.com · Sun Apr 09 01:10:56 GMT 2023

लन्डन — बाइसाइकल किकको मदतमा गरेको उत्कृष्ट प्रहारसँगै इर्लिङ हाल्यान्डले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार साउथह्याम्पटनलाई ४–१ ले हराएको छ । यो जितपछि सिटीले शीर्षमा रहेको आर्सनलसँगको दुरी पाँच अंकमा छोट्याएको छ ।

सिटीका लागि यो सिजन हाल्यान्डले सबै प्रतियोगितामा गरेर गरेको गोल संख्या ४४ पुगेको छ । सिटीको २९ खेलबाट ६७ अंक भएको छ भने आर्सनलको समान खेलबाट ७२ अंक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)