मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिग : एट्लेटिकाे मड्रिड र म्यानचेस्टर  सिटी विजयी, बार्सिलोना पराजित

Ujyaaloonline.com · Thu Dec 14 00:51:07 GMT 2023

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा एट्लेटिकाे मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा समूह 'ई' मा रहेको एट्लेटिकाे मड्रिडले लाजियोलाई २–० गोल अन्तरले हराएको हो ।

जितसँगै १४ अंक जोडेको एट्लेटिकाे मड्रिड समूहको शीर्ष स्थानमा छ । लाजियो भने १० अंक जोडेर दोस्रो स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)