एक साता नहुँदै प्रहरीमा गृहमन्त्रीको हस्तक्षेप, विभिन्न कार्यालयका इन्चार्ज फेरिए
nepalwatch.com · Sat Jul 20 17:46:34 UTC 2024

काठमाडौं ।
गृहमन्त्रीमा नियुक्त भएको एक साता नहुदै प्रहरीमा गृहमन्त्री रमेश लेखकको हस्तक्षेप सुरु भएको छ । उनको निर्देशनमा विभिन्न कार्यालयका प्रमुखहरुलाई अवधि नपुगी हटाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)