धनाढ्य मुकेश अम्बानीको सफलताको ९ सूत्र
merolifestyle.com · Wed Apr 28 00:16:00 GMT 2021
संसारमा धनी बन्न नचाहने को होला र ? तर चाहना राख्दा राख्दै पनि केही व्यक्तिले मात्र आफ्नो सपना पुरा गर्छन् । मुकेश अम्बानी भारतका सबैभन्दा धनाढ्य व्यक्ति हुन् ।
सञ्चारमाध्यमबाट टाढै रहन रुचाउने अम्बानी भारतमा थुप्रै युवाहरूको प्रेरणाका स्रोत हुन् । उनको जीवनको सफलताका केही सूत्र यस प्रकार छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)