नेकपा एसलाई १६ सिट मात्र दिने गठबन्धनको प्रारम्भिक निर्णय
farakdhar.com · Fri Sep 30 17:32:23 GMT 2022
सत्तारुढ गठबन्धनले आगामि प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीलाई १६ निर्वाचन क्षेत्रमा गठबन्धन गरेर अगाडि बढ्ने प्रारम्भिक निर्णय गरेको छ ।
तर, बैठकमा यो विषयमा छलफल गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)