मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आर्थिक वर्षको अन्तिम दिन पर्सागढी नगरपालिकाद्वारा स्यानेटरी प्याड खरिद गर्न सवा ११ लाख निकासा

deshsanchar.com · Thu Sep 30 14:29:42 GMT 2021

वीरगञ्ज – आर्थिक वर्षको अन्तिम दिन पर्सागढी नगरपालिकाले स्यानेटरी प्याड खरिद गर्न रकम निकासा गरेको छ।

नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि निःशुल्क वितरण गर्दै आएको स्यानेटरी प्याड खरिद गर्न आर्थिक वर्षको अन्तिम दिन रकम निकासा गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)