वित्तीय सप्ताहका अवसरमा लक्ष्मी बैंकको वित्तीय साक्षरता अभियान
nepallive.com · Tue Mar 30 00:27:00 GMT 2021
काठमाडौं –विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक–२०२१) को अवसरमा लक्ष्मी बैंकले वित्तीय साक्षरतालगायत विभिन्न कार्यक्रम गरेको छ।
बैंकले सातै प्रदेशमा एक हजार भन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता सम्वन्धी कक्षा सञ्चालन गरेको बैंकले बचतको महत्त्व बुझाउँदै खुत्रुके समेत दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)