मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुर २ को मतगणना केही समयमा सुरू गरिदै

shilapatra.com · Sun Nov 20 17:56:00 GMT 2022

ललितपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणना केही बेरमै सुरु हुने भएकाे छ । मतगणनास्थल नेपाल तेक्वान्दो संघको कार्यालयमा केही बेरअघि बसेको सर्वदलीय बैठककाे निर्णयअनुसार मत गन्न लागिएकाे हाे ।

ललितपुर- २ मा ५२ हजार आठ सय ८२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । यो क्षेत्रमा सत्ता गठबन्धनबाट कृष्णलाल महर्जन र एमालेका प्रेमबहादुर महर्जनबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)