द भ्वाइस अफ किड्सको उपाधि जेनिश उप्रेतीले हात पार्यो
mahendranagarpost.com · Sat Jan 15 17:00:43 GMT 2022
काठमाडौं- सुमधुर स्वरका धनी मकवानपुरका जेनिश उप्रेतीले हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको नेपालकै चर्चित रियालिटी सो द भ्वाइस अफ किड्सको उपाधि जितेका छन्।शनिवार राती साँढे १० बजे सम्पन्न द भ्वाइस अफ किड्स सिजन वानको फाईनल स्पर्धामा जेनिशले उपाधि चुमेका हुन्।
सिजन वानमा दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका उप्रेती उत्कृष्ट ८ मा पर्न सफल भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)