एमाले निर्वाचनका सबै कार्यक्रम बिहान ८ बजेसम्मका लागि स्थगित
deshsanchar.com · Sun Nov 28 18:46:50 GMT 2021
सौराहा- एमाले महाधिवेशनका क्रममा आइतबार मध्यरातमा चुनावी कार्यतालिका सार्वजनिक गरे पनि एक घन्टा नबित्दै ती सबै कार्यक्रम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगन भएको छ।
एमाले केन्द्रीय कमिटीका लागि सर्वसम्मत नाम नजुट्दा आइतबार मध्यरातमा निर्वाचन कार्यतालिका प्रकाशन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)