प्रिमियर लिगः अन्तिम १० खेलको रोमाञ्चक भिडन्त
nepalipatra.com · Mon May 24 05:44:09 GMT 2021
एजेन्सी । अन्ततः यो सिजनको प्रिमियर लिग समापन भएको छ । गएराति एकैपटक १० खेलहरु सम्पन्न भए । शीर्ष ४ का लागि टिमहरुबीच निकै प्रतिस्पर्धा चल्यो ।
यस्तै ३ खेल बाँकी छँदै उपाधि जितेको म्यान्चेस्टर सिटीको मैदानमा सर्जियो अगुइरोको विदाईले केही भावुक पनि बनायो । सिटीका सर्वाधिक उच्च गोलकर्ता अगुइरोले एभर्टनसँग खेल्दा अन्तिम खेलमा २ गोल समेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)