यूईएफए च्याम्पियन्स लिगः पीएसजीको अग्रता
ratopati.com · Sat May 31 19:27:00 GMT 2025
काठमाडाै। यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि जारी खेलमा पीएसजीले २ः० ले अग्रता लिएको छ।
म्युनिखको एलियान्ज एरिनामा जारी खेलको १२ औं मिनेटमा अच्राफ हाकीमीले गोल गर्दै आफ्नो समूहलाई अग्रता दिलाएका छन्। त्यस्तै, खेलको २० औं मिनेटमा डेसिरे डुए थप एक गोल गर्दै टोलीलाई २ः० को अग्रता दिलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)