मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बढैयाताल घटना : अञ्जुका पति अनिल पुर्पक्षका लागि कारागार चलान

ekantipur.com · Wed Jan 07 19:12:30 GMT 2026

बर्दिया — नागरिकता नपाएर मृत्युको बाटो रोज्न बाध्य भएकी बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीकी २२ वर्षीया अञ्जु थारुका पति अनिल थारुलाई आत्महत्या दुरुत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको इजलासले बुधबार बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका अनिललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)