स्याङ्जा–२ : पद्मा अर्यालले बढाइन् अग्रता, धनराज ८६७ मतले पछाडि
baahrakhari.com · Wed Nov 30 21:09:00 GMT 2022
काठमाडौं । स्याङ्जा–२ मा नेकपा (एमाले)की पद्मा अर्यालले अग्रता कायमै राखेकी छन् । एकहजार ९१७ सदर मत गणना हुँदा पद्माले एकहजार ३०९ मत पाएकी छन् ।
उनलाई पछ्याइहरेका नेपाली कांग्रेसका धनराज गुरुङले ४४२ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)