केही दिनमै काठमाडौँको फोहोर उठ्ने मेयर साहको दाबी
nepalpage.com · Fri Aug 19 00:44:44 GMT 2022
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले फोहर केही दिनमा उठाइसकिने बताएका छन् ।
सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरु हटेको र बिहीबार मात्रै २८४ गाडी फोहोर बन्चरेडाँडा पुगेको मेयर साहले जानकारी दिए । साहले आफूहरूसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेकाले समस्या रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpage.com)