प्रमोद र अस्मिताको गीतमा सन्दिप र लोसिना (भिडियो)
kalakarmi.com · Sun Mar 27 14:59:11 GMT 2022
काठमाडौं– गायक प्रमोद खरेल तथा गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘नौ लाख तारा..’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रकाश सापकोटाको शब्द तथा पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रोमान्टिक शैलीमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)