महानगरलाई नागरिक अभिनन्दनको दृश्य : 'मातृभाषामा पढ्न पाउनु मेरो अधिकार'
pahilopost.com · Tue Apr 06 17:45:40 GMT 2021
काठमाडौं : काठमाडौं महानगरपालिका भित्र स्थानीय भाषा (नेपाल भाषा) मा स्थानीय पाठ्यक्रम लागू गरेको उपलक्ष्यमा मंगलबार महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई नागरिक अभिनन्दन गरियो।
नेवा: पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्लाले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगरको सम्पूर्ण कर्मचारीको प्रतिनिधिका रुपमा प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीलाई समेत अभिनन्दन गरिएको थियो। साथै महानगरका ३२ वटै वडालाई समेत सम्मान गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)