न्यूजिल्याण्ड लयमा, नेदरल्याण्ड्स ९९ रनले पराजित
hamrakura.com · Mon Oct 09 00:00:00 GMT 2023
काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा न्यूजिल्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ । हैदराबादमा सोमबार भएको खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हराएको हो ।
खेलमा पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ७ विकेटको क्षतिमा ३२२ रन बनायो । विल यङले ७०, कप्तान टम लथामले ५३, रचिन रविन्द्रले ५१ बलमा ५१, ड्यारिल मिचेलले ४८ तथा मिचेल सान्टनरले १७ बलमा अविजित रहँदै ३६ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)