एमाले वाग्मती सचिवमा नवराज सिलवाल एक मतान्तरले विजयी
baahrakhari.com · Fri Sep 29 17:58:10 GMT 2023
काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको सचिवमा सचिवमा नवराज सिलवाल विजयी भएका छन् । उनी एक मतान्तरमा विजयी भएका हुन् ।
सिलवालले ५६८ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)