८०० विद्यार्थीले बंगलादेश छाडे, अनलाइन आवेदनमार्फत समन्वय गर्न आग्रह
nepaltvonline.com · Sat Jul 20 17:59:20 UTC 2024

काठमाडौँ- बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका आठ सय विद्यार्थी नेपाल फर्केका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म झण्डै ८०० नेपाली विद्यार्थी हवाई वा स्थलमार्ग हुँदै नेपाल आउन बंगलादेश छाडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)