मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

deshsanchar.com · Wed May 20 16:45:06 GMT 2026

काठमाडौँ – गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन् २००६ मै डेटालाई विकासको नयाँ इन्धन (न्यू आयल) रुपमा व्याख्या गरेका थिए। अर्थात् आधुनिक अर्थतन्त्रमा डेटाले इन्धनले जस्तै शक्ति र मूल्य राख्न थालेको छ भन्ने उनको भनाइ थियो। औद्योगिक युगमा अर्थतन्त्र चलाउने मुख्य स्रोत इन्धन थियो, कार, उद्योग, यातायात सबै इन्धनमा निर्भर थिए। तर अहिले डिजिटल युगमा त्यो भूमिका डेटाले लिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)