मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई ह्विलचेयर हस्तान्तरण
deshsanchar.com · Wed May 20 14:36:51 GMT 2026
काठमाडौं- मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवालाई सहज बनाउन, समावेशितालाई प्रवर्द्धन गर्न तथा दिगो विकास लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै विभिन्न संस्थाहरूलाई ह्विलचेयर सहयोग प्रदान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)