मास्टर सेफ साहको पाँचौँ मिथिला थाली आउट लेट विराटनगरमा
deshsanchar.com · Wed May 20 16:33:18 GMT 2026

माेरङ – मास्टर सेफ सन्तोष साहले ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई विराटनगरमा समेत विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिक साहले मिथिला थालीको पाँचौ शाखा सञ्चालनमा ल्याएका हुन्। शाखा विस्तार गर्ने क्रममा पत्रकार सम्मेलन गर्दै मास्टर शेफ साहले मिथिला संस्कृति र खानाको प्रवद्र्धन गर्ने उद्देश्यसहित एउटै छानामुनि दुवै अवधारणा समेटिएको नयाँ शाखा सञ्चालनमा बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)