हुम्ला-बाजुरा चार दिनदेखि अशान्त, चार जनाको हेलिकप्टरबाट उद्धार
deshsanchar.com · Wed May 20 14:38:27 GMT 2026

काठमाडौँ– हुम्ला-बाजुरा सिमा विवादले हिंसात्मक रुप लिँदा छ जना घाइते भएका छन्। घाइते मध्ये गम्भीर घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)