‘पाँच रुपैयाँ दक्षिणा पाउँदा निकै खुशी लाग्ने’
swasthyakhabar.com · Tue Oct 04 01:42:00 GMT 2022
काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक कमला कुमारी पौडेललाई रमाइलो लाग्ने पर्वमध्ये दसैं पनि एक हो।
दसैंसँग उनको धेरै मीठा अनुभव र सम्झनाहरु जोडिएका छन्। काँधमा आएको जिम्मेवारीले दसैं मनाउने शैली फरक भएपनि दसैं प्रति उनको लगाव कम भएको छैन। बिरामीको सेवामा खटिने प्रतिवद्धता गरेकी उनले कयौँ दसैं अस्पतालमै बिरामीहरुसँग मनाएकी छिन्। यस वर्ष पूर्ण बिदा नपाएपनि टीकाको दिन ११ बजेसम्म ड्युटी सकेर भने दसैं मनाउँदै छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)