नेपाली सामान, नेपालको स्वाभिमान
annapurnapost.com · Tue Aug 17 06:46:00 GMT 2021
राजेश बर्मा/ममता थापा/सुनिता कार्की
काठमाडौं : हामीले २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको उपभोग्य वस्तु आयात गर्यौं। निर्यात भने जम्मा १ खर्ब ४१ अर्बको गर्यौं। यसले हाम्रो चरम परनिर्भरतालाई देखाउँछ। वा, विदेशी वस्तुको मोहलाई झल्काउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)