कपनबाट चार वर्षीय बालकको अपहरण
shilapatra.com · Tue Sep 28 12:02:00 GMT 2021
कपनबाट चार वर्षीय बालक अपहरणमा परेका छन् । भारतको बिहार मधुवनीका पियुस शर्मा अपहरणमा परेका हुन् ।
उनलाई भारत बिहारकै शंकर दासले अपहरण गरेको खुलेको छ । सोमबार दिउँसो ४ बजे पियुस अपहरणमा परेको प्रहरीको उच्च स्रोतले जानकारी दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)