‘मेरो देश, मेरै उत्पादन’ को दोस्रो चरणको अभियान प्रारम्भ
arthadabali.com · Wed Jul 28 16:53:43 GMT 2021
स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै समुत्रत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिई उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले ‘मेरो देश, मेरै उत्पादन’ को अभियान सञ्चालनमा ल्याएको छ ।
अभियानलाई जनस्तरसम्म पु-याउन दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिबद्धतापत्र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर तथा राज्यमन्त्री कला घलेलाई आज संयुक्त रुपमा हस्तान्तरण गरी दोस्रो चरणको जागरण अभियानको आरम्भ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)