माओवादी केन्द्रीय सदस्य बलको निधन
ratopati.com · Sat Jan 21 22:37:00 GMT 2023
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माया बलको निधन भएको छ । केन्द्रीय सदस्य बलको शनिबार निधन भएको हो ।
बल लामो समयदेखि घाटीको क्यानसरबाट पीडित थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)