हंगेरीमाथि इटालीको जित
news24nepal.tv · Wed Jun 08 01:06:08 GMT 2022
एजेन्सी । युइएफए नेसन्स लिगमा इटालीले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा इटालीले हंगेरीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु टोली इटालीलाई जित दिलाउनको लागि निकोलो बरेल्ला र लोरेन्जो पलिग्रेनीले गोल गरे । हंगरीले उपहार गोल पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)