मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तीन पटकको विजेतालाई हराउँदै पीएसजीले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि

ratopati.com · Sat May 31 21:00:00 GMT 2025

काठमाडौं । तीन पटको विजेत इटालियन क्लब इन्टर मिलानलाई हराउँदै पीएसजीले यूईएफए च्याम्पियन्स लिगको उपाधि हात पारेको छ।

जर्मनीको म्युनिख एलियान्ज एरिनामा सम्पन्न फाइनल खेलमा इन्टर मिलानलाई ५ः० को अन्तरले हराउँदै युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हात पारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)