मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलको उपाधि चेन्नईलाई

ratopati.com

ईन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । दुबईमा शुक्रबार राति भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नई चौथो पटक च्याम्पियन बनेको हो ।

योसँगै तेस्रो पटक उपाधि जित्ने कोलकाताको सपना अधुरो भएको छ । चेन्नईले दिएको १ सय ९३ रनको चुनौती समाना गर्दै क्रममा कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र जोड्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)