मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यस्तो छ अस्ट्रेलिया गोलीकाण्डको आरोप लागेका यी बाउ-छोराको कथा

barnanmedia.com · Mon Dec 15 21:15:00 GMT 2025

आइतबार अस्ट्रेलियाको सिड्नीस्थित ‘बोन्डी बिच’मा १५ जनाको ज्यान जानेगरी गोली प्रहार गर्ने दुई व्यक्ति बुवा र छोरा भएको त्यहाँको प्रहरीले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गोली चलाउनेहरू ५० वर्षीय साजिद अक्रम र उनका छोरा २४ वर्षका नविद अक्रम हुन्। आक्रमणविरुद्ध प्रहरीले तत्काल गोली चलाउँदा बुवा घटनास्थलमै मारिएको र छोरा गम्भीर घाइते भएको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)