घरमा पुजा गर्दा यस्ता कुराहरुमा विशेष ध्यान दिनुहोस्ः वास्तुशास्त्र
nepalipatra.com · Thu Sep 29 06:25:18 GMT 2022
एजेन्सी । हरेक दिन बिहान सबैको घरमा पुजा गरिन्छ । हामीले दिशा हेरेर मन्दिर बनाउँछौं । कहिलेकाही खाली ठाउँ देखेर जुनसुकै दिशामा मन्दिर राख्छौं, जसले हाम्रो जीवनलाई असर गर्छ ।
अर्कोतर्फ दैनिक पूजा गर्नाले घरमा शान्ति कायम रहन्छ । साथमा माता लक्ष्मी पनि खुसी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)