मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेका डडेलधुरा अध्यक्षसहितका नेता-कार्यकर्तालाई समाजवादी प्रवेश गराउन माधव नेपाल हेलिकप्टर चार्टर्ड गरेर जाँदै

nepallive.com · Tue Nov 09 16:56:00 GMT 2021

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का डडेलधुरा अध्यक्षसहित ठूलो संख्यामा नेता कार्यकर्ताले एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन्।

एमाले डडेलधुराका अध्यक्ष डा. तारा जोशीको नेतृत्वमा एमालेको ठूलो समूह समाजवादीमा प्रवेश गर्ने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)