एनआरएनए निर्वाचनमा परराष्ट्र मन्त्रालयको राजनीति
nayapatrikadaily.com · Tue Nov 23 00:20:00 GMT 2021
निर्वाचित कार्यसमितिलाई निष्क्रिय गरी अवैधानिक संरक्षक परिषद् बनाइयो
गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन प्रक्रियामा परराष्ट्र मन्त्रालयले पुनः अवैधानिक हस्तक्षेप गरेको छ । मन्त्रालयले संघको निर्वाचित कार्यसमितिलाई काम गर्नबाट वञ्चित गरी यसअघि नै म्याद सकिएको संरक्षक परिषद्लाई निर्वाचन गराउने जिम्मा दिएको छ । त्यसका साथै संघभित्रको विवाद सुल्झाउने जिम्मा पनि संरक्षक परिषद्लाई नै दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले निर्णय गरी यस्तो निर्देशन दिएको मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)