आठौँ राष्ट्रिय योग दिवस मनाइँदै
nepaltvonline.com · Sat Jan 14 23:36:39 GMT 2023
काठमाडौं- ‘स्वस्थ जीवनको चाहनाः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)