मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मिस वर्ल्ड २०२५ : थाइल्याण्डकी ओपल सुचताले ताज पहिरिन्

barnanmedia.com · Sat May 31 22:07:38 GMT 2025

मिस वर्ल्डको ७२ औं संस्करणको नतिजा सार्वजनिक भएको छ। यस वर्ष थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले मिस वर्ल्डको ताज पहिरिएकी छिन्।

७१ औं मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले ओपललाई उनको शिरमा मुकुट लगाइदिएर सम्मान गरिन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)