मेयर नपाए भरतपुर कांग्रेस एक्लै चुनावमा जाने : माओवादीको दाबी कायमै
baahrakhari.com · Sun Apr 03 23:22:00 GMT 2022
काठमाडौं । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा मेयर पद नछाड्ने निर्णय गरेको छ ।
जिल्ला कार्य समिति चितवनको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यसअघि चितवन कांग्रेसले महाधिवेशन प्रतिनिधिलगायतसँग धारणा माग गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)