मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कहिलेबाट संचालनमा आउँछ दीपक–दीपाको सिनेमा हल ?

baahrakhari.com · Thu Mar 10 23:28:00 GMT 2022

काठमाडौं । हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला यतिदेबला सिनेमा हल निर्माणमा व्यस्त छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडमा उनीहरुले सिनेमा घर निर्माणको काम चलिरहेको छ ।

निर्माण कार्य चलिरहेको र अझै केही समय लाग्ने दीपकराज गिरी बताउँछन् । “निर्माणको काम चलिरहेको छ । अझै केही समय लाग्छ । अर्को वर्षबाट भने हाम्रो हल सञ्चालनमा आउँछ,” दीपकले भने । चैतसम्म निर्माण सम्पन्न गरिसक्ने योजना अनुसार काम सुरु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)