मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डिजेल र पेट्रोलको मूल्य बढ्यो

barnanmedia.com · Sat May 31 22:23:24 GMT 2025

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

इण्डियन आयल कर्पोरेशनले जेठ १७ गते पठाएको मूल्यसूची अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा १ रुपैयाँले रुपैयाँले बढाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)