केन्द्रीय सदस्य चयनले माओवादीमा असन्तुष्टि, नेताहरुले छाड्न थाले पार्टी
nepalkhabar.com · Mon Mar 07 16:31:31 GMT 2022
अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा गरेको मनोनयनलाई लिएर माओवादी केन्द्रमा तीव्र असन्तुष्टि देखिएको छ।
अध्यक्ष प्रचण्डले आफ्नो परिवारका सदस्य र निकटहरुलाई प्राथमकिता दिएर केन्द्रीय सदस्य बनाएको भन्दै नेताहरुले पार्टी छाडेको घोषणा गर्न थालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)