मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्घर्षबाट प्राप्त सङ्घीय गणतन्त्रात्मक शासन पद्धतिलाई सुदृढ बनाउनुपर्नेमा जोड : राष्ट्रियसभाका अध्यक्ष दाहाल

barnanmedia.com · Sat May 31 22:29:00 GMT 2025

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय गणतन्त्रात्मक शासन पद्धतिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

व्यवस्थापन सङ्घ नेपालको आज यहाँ आयोजित पाँचौँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रममा उनले लोकतन्त्र, समावेशिता र समानुपातिक निर्वाचन प्रणाली राजनीतिक उपलब्धि भएका बताए। उनले यी उपलब्धिको संस्थागत विकासमा जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)