बारा २ : उपेन्द्र यादवले कटाए झण्डै ८ हजार मत
nepallive.com · Mon Apr 24 23:26:00 GMT 2023
काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम गरिरहेका छन्।
पछिल्लो मतपरिणामअनुसार ७ हजार ९ सय ६२ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले ५ हजार ५ सय ७३ मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)