मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप सेमिफाइनल : अर्जेन्टिना र क्रोएसिया भिड्दै, यस्तो छ हेड टु हेड

farakdhar.com · Tue Dec 13 00:59:01 GMT 2022

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ ।

क्रोएसियायी र अर्जेन्टिनाले क्वार्टरफाइनलमा क्रमशः ब्राजिल र नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)