मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोदीको निमन्त्रणमा प्रचण्ड असार ३१ गते भारत जाँदै

reportersnepal.com · Wed Jul 13 17:11:26 GMT 2022

काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही असार ३१ गते शुक्रबार नयाँ दिल्ली जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड भारत जान लागेका हुन् ।

माओवादी केन्द्रका प्रभावशाली युवा नेता माधव सापकोटाले दिएको जानकारीअनुसार भेटवार्ताको क्रममा प्रचण्डले भारतीय जनता पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रचण्ड लामो समयपछि भारत जान लागेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)