पोखराको पृथ्वीचोकमा अलपत्र परेका करिब ९ सय जना यात्रुहरूलाई सशस्त्र स्कर्टिङमा
barnanmedia.com · Sat May 31 22:37:57 GMT 2025

गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्दका कारण पोखराको पृथ्वीचोकमा अलपत्र परेका करिब ९ सय जना यात्रुहरूलाई सशस्त्र प्रहरीको स्कर्टिङमा काठमाडौं ल्याउने व्यवस्था गरिएको छ।
सार्वजनिक यातायात बचाउ संघर्ष समितिले जेठ १६ गतेदेखि गण्डकी प्रदेशभर सार्वजनिक यातायात बन्द गरेपछि यात्रुहरु पोखरामा अलपत्र परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)